काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संस्थापन इतर पक्षका केन्द्रीय सदस्यहरूको बैठक आज बस्ने भएको छ ।
काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक मध्याह्न १२ बजेबाट नवदुर्गा पार्टी प्यालेसमा सुरु हुने बताइएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको मनपरीविरुद्ध छलफल गर्ने गरी महामन्त्री धवल शमशेर जबराले बैठक बोलाएका हुन् ।
पार्टीलाई विधि सम्मत सञ्चालन नगरेको भन्दै राप्रपाको संस्थापन इतर नेताहरू सङ्गठित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असोज २०८२, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग