काठमाडौँ । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ३० बुँदे सुझाव दिएकी छन् ।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार मन्त्री पुनलाई दिएको सुझाव सार्वजनिक गरेकी छन् । सुझावमा भट्टराईले आफ्नो कार्यकालमा सुरु गरेका योजना, काम र निर्देशन समेटेकी छन् ।
मन्त्री पुनले फोनमार्फत भट्टराईसँग उनले सुरु गरेका योजनाबारे जानकारी माग गरेका थिए ।
उनले लेखेकी छिन्, ‘माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले फोनमार्फत तपाईँले सुरु गरेका योजना, काम र निर्देशन के के थिए सुझाव सहित पठाउनु होला भन्नुभयो । मैले आफ्नो कार्यकालमा गरेका अध्ययन, सुझाव र आधार तयार भएका केही कार्ययोजना जसलाई तुरुन्तै वहाँले लागु गर्न र अद्यावधिक गर्न सक्नु हुनेछ भन्ने विश्वासको आधारमा पठाएको ब्यहोरा अवगत गराउँछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालयबारे बढी गुनासो मधेशबाट आउँछ: शिक्षामन्त्री पुन
‘ओली कुटी’ को नक्सा बनाउनेलाई मुद्दा लगाउनुपर्छ भन्दै शिक्षामन्त्रीको व्यंग्यात्मक स्ट्याटस
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
शिक्षक, प्राध्यापक र कर्मचारीका राजनीतिक संगठनलाई मान्यता नदिने शिक्षामन्त्री पुनको निर्णय
शिक्षामन्त्री पुनलाई शिक्षक महासंघको ध्यानाकर्षण
‘नास्टमा काम नभएको गुनासो छ, आफैँ मूल्यांकन गर्नुस्’ : शिक्षामन्त्री पुन