काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक ५ अंक बढीले वृद्धि भएर बन्द भएको छ।
बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ५.३१ अंकले बढेर २६१०.२७ विन्दुमा पुगेको छ।
यो समयमा ४० स्क्रिप्सको ३ हजार ९६४ कित्ता सेयर ४० लाख ६८ हजार २३४ रुपैयाँमा खरिदबिक्री भएको छ ।
प्रि-ओपन सेसनमा कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढेको छ भने बाँकी १५ वटा स्टक्सको मूल्य घट्दा एउटाको भने स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असोज २०८२, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार