चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा बुधबार सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।
बुधबार बिहान ७:२० बजेसम्म सो सडक खण्डमा कुनै अवरोध नभएको र यातायात सहज रुपमा सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
यसअघि उक्त सडकमा पहिरोका कारण पटक पटक यातायात प्रभावित हुँदै आएको थियो ।
चाडपर्वका कारण सवारीसाधनको चाप उच्च हुने भएकाले चालकलाई निर्धारित गति सीमा भित्र रहेर लेन अनुशासन पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असोज २०८२, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ