एएफपी । संयुक्त राज्य अमेरिकाले सोमवार टिकटकको विवादलाई समाधान गर्न चीनसँग सम्झौताको ‘ढाँचा’ तयार गरिएको घोषणा गरेको छ । सम्झौताका लागि चिनियाँ स्वामित्वको एपलाई अमेरिकी नियन्त्रित स्वामित्वमा सार्न सैद्धान्तिक सहमति भएको हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल पोष्ट गर्दै प्रसिद्ध सामाजिक सञ्जाल टिकटकको नाम नलिईकन भनेका छन्, “एउटा निश्चित कम्पनीसँग सम्झौता भएको छ, जसलाई हाम्रो देशका युवाहरू निकै बचाउन चाहन्छन्। तिनीहरू धेरै खुसी हुनेछन्।”
ट्रम्पले शुक्रवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुराकानी गर्ने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३१ भदौ २०८२, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी
राष्ट्रपति ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी
युद्ध विराम उल्लंघन भइरहे इरानको अस्तित्व मेटिने राष्ट्रपति ट्रम्पको धम्की
इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
खाडी मुलुकको अनुरोधमा इरानमाथि नयाँ आक्रमण स्थगित गरेको राष्ट्रपति ट्रम्पको दाबी