काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने बताएकी छन् ।
शुक्रबार साँझ शीतल निवासमा आयोजित प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि कतिपयले सुमना पनि यो सरकारमा मन्त्री हुनसक्ने अड्कलबाजी गरेका थिए ।
तर फेसबुक लाइभमा आएर सुमनाले आफूप्रति भ्रम छरिएको बताएकी छन् । उनले भनेकी छन्, ‘भ्रममा कोही पनि नपरिदिनुहोला । म क्याबिनेटमा जान लाछैन ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विध्वंसमा संलग्नहरुलाई पक्राउ गरेकोमा सुमनाको असन्तुष्टि
कुलमानको पार्टी घोषणा सभामा पुगिन् सुमना श्रेष्ठ
परिवर्तनकारी भनिएकाहरू पनि नेतृत्वमा गएर अड्किने रहेछन् : सुमना श्रेष्ठ
दलिय भ्राति संगठन खारेज गर, विद्यार्थीलाई विद्यार्थी नै हुन देऊ : सुमना श्रेष्ठ
भगवान कोइराला, सुमना श्रेष्ठ र सन्दुक रुइतले मन्त्री खान मानेनन्, महाबीर भने मन्त्री बन्ने
सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग