काठमाडौँ । कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि पुगेकी छन् ।
रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनी प्रज्ञा प्रतिष्ठानमा चलिरहेको घोषणा सभामा पुगेकी हुन् ।
उनी पनि संलग्न रहेर पार्टी बनाउने विषयमा यसअघि धेरै चरणमा कुराकानी भएको थियो । तर श्रेष्ठसँग कुरा मिलेको थिएन । उनी शुभकामना दिनका लागि मात्र सभामा पुगेकी हुन् कि दलकै सदस्यको रूपमा आउने हुन् खुलिसकेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिवर्तनकारी भनिएकाहरू पनि नेतृत्वमा गएर अड्किने रहेछन् : सुमना श्रेष्ठ
दलिय भ्राति संगठन खारेज गर, विद्यार्थीलाई विद्यार्थी नै हुन देऊ : सुमना श्रेष्ठ
भगवान कोइराला, सुमना श्रेष्ठ र सन्दुक रुइतले मन्त्री खान मानेनन्, महाबीर भने मन्त्री बन्ने
सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
सत्ता होइन सेवा सोचौं: सुमना श्रेष्ठ
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ