काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बिहान ११:३० बजे पेरिसडाँस्थित पार्टी कार्यालयमा बस्दैछ।
बैठकमा जागरण अभियानको तयारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन, पार्टी एकता तथा अन्य समसामयिक विषयमा छलफल हुने पार्टीका उपमहासचिव मातृका यादवले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था