काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको विषयमा नेपालले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई समर्थन गरेको भन्नेबारे विरोधाभाष कुरा आएको जनाएको छ।
यसबारेमा विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेको बेलामा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले नेपालले जीएसआईलाई समर्थन गरेको भन्नेबारे आधिकारिक बुझेपछि मात्रै बोल्ने बताए।
उनले भने, ‘दुईथरी कुरा विरोधाभाष कुरा आएको छ, चिनियाँ पक्षले विज्ञप्ति नै निकालेको समर्थन जनाएको हो भनेका छन्। यताबाट एकतर्फी भनेका छन्, त्यसलाई भेरिफाइ गरेर मात्रै बोल्छौँ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ भदौ २०८२, १८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था