काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भदौ १९ गते बस्ने भएको छ ।
उपमहासचिव हरिबोल गजुरेलका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएपनि समय तोकिएको भएको छैन ।
‘भदौ १९ गते बैठक बस्ने भनिएको छ । समय निश्चित भएको छैन । भोलितिर थाहा होला’, उनले भने । गजुरेलले समसामयिक राजनीति, स्थायी समितिको निर्णय कार्यान्वयन लगायत एजेण्डामा छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ भदौ २०८२, १७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन