काठमाडौँ । बुधबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०१ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २८१९ मा पुगेको छ।
कारोबार सुरुवातका क्रममा घटेर सवा ११ बजे २७६८ अंकसम्म झरेकोमा त्यसपछि वृद्धिले अन्तिम समयसम्म निरन्तरता पाइरह्यो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६८ करोडको भयो ।
२३२ कम्पनीको मूल्य बढ्दा १९ को घट्यो । सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै ३.४० प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ भदौ २०८२, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार