काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताको बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवा निवासमा बोलाइएको बैठक स्थगित भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति, रुपन्देही–३ को उपनिर्वाचन लगायतमा छलफल गर्न सभापति देउवाले बैठक डाकेका थिए।दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा डाकिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?