काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो’ को अवलोकन गरेका छन्।
सो अवसरमा उनले उड्ने कारसमेत चढेका छन् । नेपालको सबैभन्दा ठुलो अटो प्रदर्शनी ‘नाडा अटो सो’ मा दुई करोड २० लाख रुपियाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’ सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो सो मा अध्यक्ष ‘प्रचण्ड’लाई रोवर्टले स्वागत गरेको थियो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, १७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता’ : ‘प्रचण्ड’
कुलिङ पिरियडबारे गठित छानबिन विशेष समितिले ओली, ‘प्रचण्ड’ र देउवासँग छलफल गर्दै
‘प्रचण्ड’ र माधव नेपालबीच छलफल
सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ: प्रचण्ड
जागरण अभियानले जनतामा आशा जागेको छ: ‘प्रचण्ड’
राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छः प्रचण्ड