एजेन्सी । दक्षिणी फ्रान्सको जंगलमा भीषण आगलागी भइरहेको छ।
बीबीसीका अनुसार औडे क्षेत्रको ला रिबोउटे गाउँनजिकै मंगलबारदेखि आगलागी भइरहेको हो।
अहिलेसम्म उक्त जंगलमा लागेको आगोले १३ हजार हेक्टर (५० वर्ग माइल) भन्दा बढी क्षेत्रफल जलाइसकेको छ।
आगलागीमा परेर एक वृद्ध महिलाको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएको बताइएको छ।
आगलागीले धेरै घर नष्ट भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन्।
आगलागी क्षेत्रमा १,८०० भन्दा बढी अग्नि नियन्त्रक र ५०० सवारीसाधन खटाइएको छ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ साउन २०८२, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना