काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा दिउँसो ३ बजे बस्न लागिएको रास्वपाले जनाएको छ ।
बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ । त्यस्तै, बैठकमा रुपन्देहीमा बसेको संसदीय दलको बैठकको अपडेट, रुपन्देही-३ उपनिर्वाचन तयारी र दल दर्ताबारे छलफल हुनेछ ।
यसका साथै सुदूरपश्चिम प्रदेश समस्या समाधान, विधान व्याख्या, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना हुने फ्युचर लिडर्स समिट, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप लगायत विविध विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० साउन २०८२, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाले भन्यो-‘पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, कर्मचारी धम्क्याउनेलाई छानबिन गरी कारबाही गर्नू’
रास्वपाको नाममा धम्की
रास्वपामा विवाद, विवाद चर्किनुमा यी हुन् दुई कारण
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाका सांसदले दिए सामूहिक राजीनामा