काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जीवनबाट थाक्ने कुरा कहिल्यै पनि गर्न नहुने बताएका छन् । अनेरास्ववियूद्वारा आयोजित विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै असम्भव भन्ने केही नभएको उनको भनाइ छ ।
नेपालले भने, ‘समस्या र चुनौतीहरू आउँछन्, घरका आफ्नो चुनौती हुन्छन् । विद्यार्थीहरूलाई आफ्नै चुनौती हुन्छन् । आत्मविश्वास हुनुपर्छ, जसमा आत्मविश्वास छैन । गरिछाड्छु भन्ने सङ्कल्प छैन भन् त्यसले यो धर्तीमा केही गर्न सक्दैन । गरिखाने मान्छेमा आत्मविश्वास हुनुपर्छ । सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ । जस्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने सङ्कल्प हुनुपर्छ ।’
सगरमाथाको चुचुरोमा पुग्छु भन्ने आँट राख्ने मान्छे असफल कहिल्यै नहुने सुनाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०८२, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार