काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनी तथा आपूर्ति कर्तालाई कालोसूचीमा राखेको छ।
विभिन्न सार्वजनिक निकायबाट प्राप्त गुनासाहरूको मूल्याङ्कनपछि, आइतबारको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई निश्चित अवधिसम्मका लागि कालोसूचीमा राखिएको सोमबार जारी सूचनामा उल्लेख छ ।
कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिसम्म कुनै पनि सरकारी खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
सूचनामा कालोसूचीमा राखिएको मितिबाटै यो निर्णय लागू हुने स्पष्ट गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०८२, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको हवाई क्षेत्र ईयू कालोसूचीबाट हटाउन परराष्ट्र मन्त्री खनालको आग्रह
७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
१२ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस
९ निर्माण व्यवसायी कालोसूचीमा
९ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम
२० निर्माण कम्पनी कालोसूचीमा