तनहुँ । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–५ साउनेपानी बस्ने ४० वर्षीय कमल रानाको कटेजमा जुवातास खेलिरहेको अवस्थामा कमल समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ६० रुपैयाँ र तास ४ बुक सहित पक्राउ गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ
चितवनमा जुवातास खेलिरहेका २१ जना पक्राउ
जुवातास खेलिरहेका ८ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ