काभ्रे । पनौती नगरपालिका–४ बसपार्कस्थित मणिक श्रेष्ठले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ३० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ
चितवनमा जुवातास खेलिरहेका २१ जना पक्राउ
जुवातास खेलिरहेका ८ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ