एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन् । अमेरिकाले गएको साता युक्रेनमा महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एनबीसी न्युजसँग आफूले नेटोसँग सम्झौता गरेको बताएका थिए ।
गठबन्धनमार्फत अमेरिकी प्याट्रियट हवाई रक्षा प्रणाली युक्रेनलाई प्रदान गरिने उनले उल्लेख गरेका थिए । यो निर्णय रुसको बढ्दो हवाई आक्रमणपछि लिइएको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसअघि हतियारको आपूर्ति रोकिएबाट आफ्नो देशको सुरक्षामा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल