काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थप गरेको छ ।
सचिवालय बैठकले स्पष्टीकरण बुझाउने समय सात दिन थपेको हो । झाँक्रीले पार्टी पुनर्गठनको प्रस्ताव सहित अध्यक्ष माधवकुमार नेपाल लक्षित अभिव्यक्ति दिएकी थिइन् ।
गत १४ असारमा झाँक्रीले ‘सिनो बोकेर’ हिँड्न नसकिने बताएकी थिइन् । यस्तो अभिव्यक्ति दिएपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीमाथि लगाइएका आपराधिक आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ : रामकुमारी झाँक्री
‘विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ’ : रामकुमारी झाँक्री
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
एकीकृत समाजवादीसँगको अध्याय सकियो , ‘पज’ को अवस्थामा छौं : रामकुमारी झाँक्री