काठमाडौं । रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा गरिएको मानव तस्करी राष्ट्र जनताको आत्मसम्मानमाथि गरिएको चीरहरण भएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाललाई मानव तस्करीको ट्रान्जिट हब भनेर चिनिन थालेको बताए। उनले भने,’तपाईँकै सचिवालयका सदस्य यो अपराध कर्ममा जोडिँदै गर्दा राजनीतिक संरक्षण छ भनेर शङ्का गर्न सकिँदैनरु मानव तस्करीमा अनुसन्धान नै नगर्ने गरी ९ बुँदे कार्यादेश बनाइएको छ। त्यो अनुसन्धान गर्न कि आफू र आफ्नालाई फुत्काउनको लागि हो ?’
उनले अख्तियारले छानबिन समिति बनाएपछि गृहमन्त्रीले देखाएको व्यवहार शङ्कास्पद भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग