काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको प्रमुखमा श्रीराम न्यौपानेलाई नियुक्त गरेको छ ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले ऊर्जा तथा जलस्रोत विभागको प्रमुखमा न्यौपानेलाई मंगलबार पदीय जिम्मेवारीको पत्र दिएका हुन् ।
असार ४ गते बसेको सचिवालयको बैठकको निर्णय अनुसार न्यौपानेलाई मनोनीत गरेको बुर्लाकोटीले जानकारी गराए ।
न्यौपाने पेसाले इन्जिनियर हुन् । न्यौपानेले नागढुंगा सुरुङमार्गको प्रोजेक्ट डाइरेक्टर भई काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने
महाधिवेशनअघि चितवनमै रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, ५ एजेण्डा तय
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा