काठमाडौँ । जनता समाजवादी पार्टीको सङ्घीय परिषद्को बैठक सुरु भएको छ । २०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गरेका थिए ।
अलग भएपछि जसपा सङ्घीय परिषद्को पहिलो बैठक हो । यो बैठक भोलीसम्म चल्नेछ । जसपा सङ्घीय परिषद्का संयोजक राजेन्द्र श्रेष्ठले बैठकमा ‘समाजवादको नेपाली बाटो : सङ्घीय समाजवादी पार्टी नीति तथा कार्यक्रम’ सम्बन्धी राजनीति प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सो प्रस्तावमाथि परिषद्का सदस्यहरूले आआफ्नो धारणा राख्ने बताइएको छ । सङ्घीय परिषद् ४१३ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै