हाजिरी जमानीमा रिहा भए सेफ सन्तोष साह

सफल खबर संवाददाता

मंगलबार, ०२ असार २०८३, ११ : ५२
हाजिरी जमानीमा रिहा भए सेफ सन्तोष साह

काठमाडौँ । सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन् । काठमाडौँमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साह आइतबार हाजिरी जमानीमा रिहा भएका हुन्।

अनुसन्धानका क्रममा आवश्यक परेमा उपस्थित हुने सर्तमा उनलाई परिवारका सदस्यको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस