एजेन्सी । इजरायल-इरान द्वन्द्व भइरहेका बेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरान तुरुन्तै खाली गर्न सल्लाह दिएका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत तेहरान खाली गराउन सुझाव दिएका हुन्।
उनले लेखेका छन्, ‘मैले भनेको 'सम्झौता'मा इरानले हस्ताक्षर गर्नुपर्थ्यो। कस्तो लाजमर्दो कुरा हो, र, मानव जीवनको बर्बादी।’
उनले अगाडि लेखेका छन्, ‘सरल शब्दमा भन्नुपर्दा इरानसँग आणविक हतियार हुन हुँदैन। मैले यो बारम्बार भनेको छु। सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०३ असार २०८२, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता