एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका नै फर्किएका छन्।
मङ्गलबारसम्म सम्मेलनको कार्यक्रम भए पनि क्यानडा र अमेरिकी समय अनुसार सोमबार बिहान नै (नेपाली समय अनुसार मंगलबार बिहान) राष्ट्रपति ट्रम्पले जी सेभेनका सबै कार्यक्रम छाडेका हुन् ।
उनले केही समय अघि मात्र मध्यपूर्वको अवस्थाका कारण आफू फर्कन बाध्य भएको कुरा बताएका छन्। यसैगरी, रिपब्लिक विधायक थोमस मासले यस युद्धमा अमेरिका संलग्न हुनु नहुने बताएका छन्।
उनले सामाजिक सञ्जालमा यो युद्धमा अमेरिका संलग्न हुने भए त्यो प्रस्ताव काङ्ग्रेसबाट पारित हुनुपर्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०३ असार २०८२, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता