यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०८२, २१ : ००
यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता

काठमाडौँ । यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता दिएका छन् ।

मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस