बुटवल । बुटवलमा तीन जनाको सामूहिक हत्या भएको छ।
बुटवल उपमहानगरपालिका-११, मिलीजुलीपथमा बुधवार बिहान आमा, छोरा र छोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।
घटनाबारे अनुसन्धान गर्न र कसले किन हत्या गरेको भन्ने बुझ्न प्रहरी टोली घटनास्थलमा पुगेको छ। थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०८२, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या