एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कडा आलोचना गरिरहेका छन्।
केही दिनअघि मात्र पुटिनलाई पागलको संज्ञा दिएका ट्रम्पले फेरि उनी आगोसँग खेलिरहेको टिप्पणी गरिरहेका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘भ्लादिमिर पुटिनलाई थाहा छैन सायद म (राष्ट्रपति) नभएको भए रुसमा धेरै नराम्रा कुरा हुने थिए र मेरो मतलब साँच्चै नराम्रा। उनी आगोसँग खेलिरहेका छन्।’
युक्रेनमा रुसले निरन्तर बमबारी गरेपछि ट्रम्प लागि पुटिनसँग रिसाएका हुन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ जेठ २०८२, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता