काठमाडौ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने बताएका छन ।
भरतपुर विमानस्थलमा आज संचारकर्मीसङ्ग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन । उनले आज प्रतिपक्ष दलहरुको बैठक बस्ने र सो बैठकबाट सो निर्णय गर्ने बताएका हुन ।
उनले भने, 'गृहमन्त्री लेखकको विषय गम्भीर रहेकाले बैठकमा गम्भीर छलफल हुने बताए ।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०८२, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार