एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जलाई बर्खास्त गर्दै उनको स्थानमा अन्तरिम प्रतिस्थापनका रूपमा विदेशमन्त्री मार्को रुबियोलाई नियुक्त गरेका छन्।
जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पको भित्री घेरामा यो पहिलो ठूलो फेरबदल हो।
ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा वाल्ट्जलाई संयुक्त राष्ट्र संघका लागि अर्को अमेरिकी राजदूतका रूपमा मनोनयन गर्ने बताएका छन्।
उनले लेखेका छन्, ‘हाम्रो राष्ट्रको हितलाई प्राथमिकता दिन उनले कडा परिश्रम गरेका छन्।’
संवेदनशील सैन्य योजनाहरू छलफल गरिएको च्याट समूहमा गल्तीले एक पत्रकार थपेकामा वाल्ट्जले आलोचना खेप्नुपरेको थियो

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १९ बैशाख २०८२, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता