काठमाडौ । विद्युत् नियमन आयोगले विभिन्न पदमा १२ जना कर्मचारी माग गरेको छ।
आयोगले आज सार्वजनिक सूचना जारी गर्दै इन्जिनियरिङ, प्राविधिक, प्रशासनसहितका सेवामा १२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो।
नवौँ तहको सहनिर्देशक २ जना, सातौँ तहको इन्जिनियर ३ जना, सातौँ तहकै वित्त, कानुन र सूचना प्रविधि अधिकृत ३ जना, छैटौँ तहको अधिकृत १ जना र पाँचौँ तहको वरिष्ठ सहायक १ जनाको लागि दरखास्त आह्वान गरिएको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिले रितपूर्वक आजदेखि अनलाइन फाराम भर्न सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा