काठमाडौं। पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी चढेको छ । सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा रुपन्देही कारागारमा रहेका लामिछानेका तर्फबाट दायर रिट आइतबार पेशीमा चढेको हो ।
यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गरेकोमा उच्चले त्यसलाई उल्ट्याउँदै कारागार पठाएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० चैत्र २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि