एजेन्सी । जापानमा भूकम्प गएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ जापानको क्युसुमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।
भूकम्प ३० किलोमिटर गहिराइमा गएको थियो । अहिलेसम्म कुनै क्षतिको रिपोर्ट आइससकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० चैत्र २०८१, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते