काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रीकेटको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
भैरहवामा बिहीबार भएको खेलमा पुलिसलाई ४ विकेटले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो । पुलिसले यसअघि नै फाइनलमा स्थान पक्का गरेको थियो । योसंगै पुलिसले लिग चरणमा पहिलो हार बेहोरेको छ । दुवै टोलीले समान १६ अंक जोड्दै फाइनलमा पुगेका हुन् । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०८१, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने