दैलेख। चट्याङ लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ ।दुल्लु नगरपालिका-६ बस्ने २१ वर्षीय गगन बहादुर खड्काको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको हो ।
घर नजिकै गोठमा भैंसी सार्ने क्रममा चट्याङ लागेर बेहोस भएका उनको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ चैत्र २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु