काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १०० वटा भन्दा बढी उजुरी परेको छ । १०० वटा उजुरी यसअघि नै सांसदहरूलाई बाँडिसकिएको छ ।
गत माघ ८ गते बसेको लेखा समितिको बैठकमा त्यस बेलासम्म प्राप्त उजुरीहरू सांसदहरूलाई वितरण गरिएको थियो । जसमा विभिन्न विषयमा १०० वटा उजुरी रहेका थिए । सार्वजनिक सरोकार र सरकारको लेखासम्बन्धी विषयमा उजुरी पर्ने गरेका छन् ।
लेखा समितिकाका अनुसार उजुरी आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
बालेनविरुद्ध एमाले निकट युवा संघद्वारा साइबर ब्युरोमा उजुरी
कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी