काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) डा सन्तोष क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ ।
गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय उपस्थित भएपछि उनलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।
उनलाई यसअघि गत फागुन १० मा ७ दिने स्पष्टीकरण सोधिएको तर उनको स्पष्टीकरण सन्तेषजनक नभएकाले अहिले फेरि सेवाबाट किन नहटाउने भनि १५ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको हो ।
सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए सबुत प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता