काठमाडौ । राष्ट्रिय सभा अन्तर्गत रहेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो ३ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारीका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक लेखा समितिको बैठक स्थगित
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
बागमती प्रदेश सभाको बैठक बस्दै, नीति कार्यक्रम प्रस्तुत हुँदै
राज्य व्यवस्था समितिको बैठक स्थगित
काँग्रेस नेता खड्का समूहको बैठक बस्दै