एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस-युक्रेन युद्ध अन्त्य गर्न बनाइएको योजनामा सर्त तेर्स्याएका छन्।
जेलेन्स्कीले अमेरिका र युरोपेली नेताहरूसँग साझा योजनामा सहमति भएपछि मात्र शान्ति वार्ताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने बताएका हुन्।
यसअघि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अहिलेसम्म भएका छलफल शान्ति योजना बनाउन पर्याप्त नभएको बताएका थिए।
जेलेन्स्कीले युक्रेन नेटोमा रहन चाहने र रुसले कब्जा गरेको क्षेत्रलाई मान्यता नदिने बताएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्न आफूले पहल गरिरहेको दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ फागुन २०८१, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने
रुसको आर्थिक वृद्धिको गति सुस्त हुँदै गयो : पुटिन