काठमाडौं । रुसी विज्ञान दिवस (फेब्रुअरी ८) को पूर्वसन्ध्यामा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘क्रेमलिन’ मा आयोजित एक विशेष समारोहबीच ‘युवा वैज्ञानिकका लागि राष्ट्रपति पुरस्कार २०२५’ प्रदान गरेका छन् ।
सन् २००८ मा स्थापना भएको यो पुरस्कार ३५ वर्षमुनिका ती युवा वैज्ञानिकहरूलाई दिइन्छ, जसले देशको अर्थतन्त्र, सामाजिक क्षेत्र र रक्षा क्षमतामा उल्लेख्य योगदान पुर्याएका छन् ।
अलेक्जेन्डर निकिन र पाभेल मोसेयेभले रुसको पहिलो सुरक्षित आणविक ब्याट्री बनाएका छन्। यी ब्याट्रीहरू अन्तरिक्ष र पानीमुनि चार्ज नगरी लामो समयसम्म चल्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०८२, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध अन्त्यका लागि पुटिनलाई जेलन्स्कीको खुला पत्र: प्रत्यक्ष वार्ताको प्रस्ताव
पुटिनसँग आसियान शिखर भेट
भिक्ट्री डे परेडमा पुटिनले भने- युक्रेनसँग न्यायसंगत युद्ध लड्दैछौं
मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ : पुटिन
युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत