काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट सुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।
महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।
मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको पार्टीले बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी विद्रोहपछिको राजनीतिक कार्यदिशा तय गर्न नेसपाको विशेष बैठक बस्दै
माओवादीसँगको एकता प्रयासले नेसपामा चर्कियो विवाद
पाकिस्तानमाथि भारतले गरेको ‘अप्रेशन सिन्दूर’लाई नेसपाले गर्उयो समर्थन
नेसपाले फेर्यो पार्टीको नाम र झण्डा