काठमाडौं । इजरायल र हमासको युद्धविरामअन्तर्गत आज चार इजरायली महिला बन्दी र इजरायलले थुनेका २०० प्यालेस्टाइनी कैदी छुट्ने भएका छन् ।
पश्चिमा सञ्चारमाध्यमहरुले हमासले छोड्न लागेका ४ बन्धक इजरायली सैनिक महिलाको मात्रै कुरालाई प्राथमिकता दिएका छन् । कतारी विश्व च्यानल अलजजिराले भने २०० प्यालेस्टानी कैदीहरु पनि छुट्ने कुराको चर्चा गरेका छ ।
कतार, इजिप्ट र टर्कीले हमासलाई र अमेरिका खासगरी ट्रम्पका दूतले इजरायललाई दबाब दिएर दुई पक्षको युद्धविराम भएको थियो । सन् २०२३ को अक्टोबर ७ मा इजरायली भूमिमा हमास हमला भएको थियो । दुवै पक्षबाट युद्ध अपराध भएको भन्दै अन्तर्राष्ट्रिय अदालतले हमासका नेतासहित इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई दोषी करार गरेर पक्राउ पुर्जी जारी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १२ माघ २०८१, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो