एजेन्सी । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि गाजामा हर्षोल्लास छाएको छ।
अमेरिकाको प्रस्तावमा भएको सहमति इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन पनि गरिसकेको छ।
अब गाजामा चाँडै शान्ति स्थापना हुने आशा जागेको छ। यसैबीच गाजाका बासिन्दा यतिबेला उत्सव मनाइरहेका छन्।
सम्झौताअन्तर्गत इजरायली बन्धक र प्यालेस्टिनी कैदी आदानप्रदान पनि हुनेछ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ असोज २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा