काठमाडौँ। नेकपा एकीकृत समाजवादी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध साइबर अपराध भइरहेको बताएकी छन्। यस विषयमा के गरौँ भनेर उनले सामाजिक सञ्जालमा सुझाव पनि मागेकी छन्।
बिहीबार पूर्वमन्त्री झाँक्रीले लेखेकी छन्, ‘मेरो एउटा राजनीतिभन्दा परको साथी छ। उसले एकदिन मलाई भन्योः ‘यति धेरै साइबर अपराध भइरहेको छ तिमीमाथि, किन चुप लागेको ? कि त सोसल मिडियारमिडिसामा आफूलाई प्रस्तुत नगर कि त यस्तालाई कानुनी दायरामा ल्याउने काम गर। तिमीलाई गरेको कमेन्ट पढेर मेरो मुडअफ भयो।’ तपाईं पनि भन्नु त म के गरौँ ?’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ : रामकुमारी झाँक्री
सजाय भोग्न तयार तर माफी नमाग्ने रामकुमारी झाँक्रीको अडान
रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिन समय थप
मलाई स्पष्टीकरण सोधिएको छैन, म नै भ्रम छरेको बारेमा स्पष्ट हुन निवेदन दिन आएकी हुँः नेतृ झाँक्री
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण
अर्ली महाधिवेशनबाट अध्यक्ष फेरौँ, सिनो काँधमा बोकेर हिँड्न सकिँदैन: रामकुमारी झाँक्री