डडेल्धुरा । डडेल्धुरामा पोखरीमा डुबेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका-२ कालापानीका गणेश मालीकी अढाई वर्षीया छोरी रियाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार घर नजिकै सिँचाइको लागि बनाएको पोखरीमा डुबेर घाइते उनको उपचारको लागि अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु