चितवन । भरतपुर–१ स्थित नारायणी नदी किनारबाट पुस ६ गते उद्दार गरिएका एक पुरुषको मानव सेवा आश्रममा मृत्यु भएको छ ।
धादिङ घर बताउने अन्दाजी ४३ वर्षीय राजु क्षेत्रीको भरतपुर–२ मानव सेवा आश्रममा बुधवार बिहान साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मृतक व्यक्ति टिबीको रोगी समेत भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ पुस २०८१, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु