काठमाडौं । जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज १०३ रनमा अलआउट भएको छ ।
जनकपुरको धारिलो बलिङलाई काठमाडौंको ब्याटिङ लाइनअपले धान्न सकेन । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको हो ।
जनकपुरको लागि ललित राजबंशीले महत्वपूर्ण तीन विकेट लिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा