काठमाडौं। लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले काठमाडौंका जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वाधिक व्यक्तिगत रन जोडेका छन् । शुक्रबार भएको पोखरा एभेन्जर्सविरुद्ध ९५ रन जोड्दै पौडेलले एउटै खेलमा सर्वाधिक व्यक्तिगत रन बनाएका हुन् ।
रोहित ५ रनले शतक बनाउनबाट चुके । यस क्रममा उनले ६ छक्का र १० चौका प्रहार गरे । रोहितको शानदार रनको मद्दतमा लुम्बिनीले पोखरालाई १७१ रनको लक्ष्य दिएको छ । लुम्बिनीको लागि टम मुर्सले ४५ रन बनाए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा